You are viewing the translated version of विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने.

Section 43
विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने
रासायनिक विषादीको प्रयोगबाट वातावरण तथा मानव, पशुपन्छी, जलचर, बिरुवा लगायतका स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले विकल्पमा विशेष कार्यक्रम सञ्चालन गर्न सक्नेछ।